फोटो

घरविहिनलाई गुन्द्रीको सहारा

घरविहिनलाई गुन्द्रीको सहारा

कास्कीको मादी गाउँपालिका– ९ गोर्जेस्थित छाप मैदानमा गुन्द्रीको सहायतामा कष्टकर जीवन बिताउन बाध्य ज्येष्ठ नागरिक द्रौपदी जमरकट्टेल । स्वासप्रश्वासको रोगले ग्रसित ९१ बर्षीया जमरकट्टेल आर्थिक अभावको कारण उपचार गर्न नसक्दा विगत सात वर्षदेखि कष्टकर जीवन बिताउन बाध्य छिन्। तस्वीरः रासस

कास्की गुन्द्री

विशेष