नेपालीले बनाए फलामको टिकटक

गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेस्थित देउराली डाडाँमा निर्माणाधीन बौद्ध स्तुपाको तस्वीर खिच्ने ठाउँअन्तर्गत टिकटकको चिह्न राख्दै मजदुर । २१८० मिटर उचाइमा रहेको उक्त स्थान पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।
तस्विरः रासस